६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीविरुद्ध नेपालले पाँचौं विकेट गुमायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी) र नेपालबीचको फाइनल खेल जारी छ ।

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालले सन्दीप जोरालाई पाँचौं विकेटको रुपमा गुमाएको हो । उनी १३ बलमा १७ रन जोडेर पेभिलियन फर्किए ।

ताजा स्थितीमा नेपालले १०.३ ओभरमा ५ विकेट गुमाएर ६४ रन जोडेको छ ।