२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन मन्त्रालय शीर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० सिरिज: नेपालले घरेलु टोली हङकङसँग खेल्दै



अ+ अ-

काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल मोङ कोकमा नेपाली समयअनुसार अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुनेछ ।

शृङ्खलामा नेपालसहित हङकङ र पपुवा न्यूगिनी ९पीएनजी० रहेका छन् ।

खेल तालिका अनुसार पर्सि मंगलवार पीएनजीले नेपाल र हङकङ दुवै टोलीसँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।

हिजो हङकङसँग भएको मैत्रीपुर्ण टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको थियो ।