६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० सिरिज: नेपालले घरेलु टोली हङकङसँग खेल्दै



अ+ अ-

काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल मोङ कोकमा नेपाली समयअनुसार अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुनेछ ।

शृङ्खलामा नेपालसहित हङकङ र पपुवा न्यूगिनी ९पीएनजी० रहेका छन् ।

खेल तालिका अनुसार पर्सि मंगलवार पीएनजीले नेपाल र हङकङ दुवै टोलीसँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।

हिजो हङकङसँग भएको मैत्रीपुर्ण टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको थियो ।