११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रचण्डको सम्बोधन सुरु



अ+ अ-

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ।

बैठकमा सम्बोधनका क्रममा प्रचण्डले मुलुकको समसामयिक राजनीतिक अवस्था, सरकारका गतिविधि तथा जनजीविकासँग सम्बन्धित विषयमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।

प्रतिनिधिसभाको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भइरहेका बेला प्रचण्डको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।