७ भाद्र २०८३, आईतवार
,
Latest
पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । स्पेनीस फुटबल क्लब रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम-१६ को दोस्रो लेगको खेलमा जर्मन क्लब आरबि लाइप्जिगसँग १-१ गोलको बराबरी खेलेपनि रियलले समग्रमा २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा ६५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा ओर्बानले गोल गर्दै लाइप्जिग बराबरीमा ल्याएपनि समग्रमा रियल विजेता बन्यो ।

यसअघि लाइप्जिगको घरेलुु मैदानमा रियलले १-० गोलको जित निकालेको थियो ।