२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्रले लिए नेदरल्यान्ड्सको चौथो विकेट



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।

१६ औ ओभरको पहिलो बलमा दिपेन्द्र सिंह ऐरीले स्कट एड्वार्डलाई दुई रनमा आउट गराउदै नेपाललाई सफलता दिलाएका हुन् ।

नेदरल्यान्ड्सले ताजा स्थितीमा १७ ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाएको छ ।