• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेप्सेमा दोहोरो सर्किट, कारोबार ४० मिनेटका लागि बन्द



काठमाडौं । नेप्से परिसूचकमा दोहोरो सर्किट भएसँगै कारोबार ४० मिनेटका लागि बन्द भएको छ । ५ प्रतिशतले बढेपछि पुन: शेयर बजार ४० मिनेटका लागि बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको हो ।

शेयर बजार ११:०३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटका लागि बन्द गरिएको थियो । त्यसपछि ११:२३मा बजार खुलेको एक मिनेटमै दोस्रो सर्किट लागेपछि बन्द भएको हो ।