२५ श्रावण २०८३, सोमबार
,
Latest
शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा दोहोरो सर्किट, कारोबार ४० मिनेटका लागि बन्द



अ+ अ-

काठमाडौं । नेप्से परिसूचकमा दोहोरो सर्किट भएसँगै कारोबार ४० मिनेटका लागि बन्द भएको छ । ५ प्रतिशतले बढेपछि पुन: शेयर बजार ४० मिनेटका लागि बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको हो ।

शेयर बजार ११:०३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटका लागि बन्द गरिएको थियो । त्यसपछि ११:२३मा बजार खुलेको एक मिनेटमै दोस्रो सर्किट लागेपछि बन्द भएको हो ।