१२ श्रावण २०८३, मंगलवार
,
Latest
कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातो पानीले नुहाउने बानी छ भने यी कुराहरु थाहा पाउनुहोस्



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । तातो पानीले नुहाउनु राम्रो हो तर यसले नोक्सान पनि पुर्याउन सक्छ । तातो पानीले नुहाउनाले शरिरलाई शान्त राख्ने काम गर्छ भने टेन्सन हटाउने काम पनि गर्छ । एक हिसाबले आराम दिने यस कामले अर्कोतर्फ भने तपाईको सुन्दरतामा नोक्सान पुर्याउने काम गर्छ ।

अधिक तातो पानीको प्रयोगका कारण तपाईको छाला पनि जल्न सक्छ । यसबाहेक तपाईमा छालाको समस्या समेत देखिनसक्छ । अधिक तातो पानीले नुहाउदा शरिरको माथिल्लो भागमा रहेको ओयली लिअर हट्न जान्छ । यो सतहले शरिरको सौन्दयर्ता सन्तुलन राख्न मदत गर्छ । यसको कमीमा संक्रमण हुन पनि सक्छ ।

यस्तो अवस्थामा तातो पानीले नुहाउने तरिका जान्नु उपयोगी हुन्छन् ।

१. अधिक तातो पानीले नुहाउनु उचीत हुँदैन । नुहाउनका लागि मनतातो पानी प्रयोग गर्नुहोस् ।

२. यदी तातो पानीले नुहाउने बानी छ भने समयको ख्याल गर्नुहोस् । धेरैबेर तातो पानीले ननुहाउनुहोस् ।

३. साबुनको प्रयोग गरेर नुहाउनु उत्तम हुँदैन ।ओयल केन्द्रित रहेर बनाएका साबुन प्रयोग गर्नुहोस् ।

४. नुहाउनुपुर्व प्राकृतिक तेल लगाउनुहोस् । नुहाएपछि पनि यसले शरिरलाई रुखो बनाउने काम गर्छ ।

५. ड्राइब्रश प्रयोग नगर्नुहोस् ।




भर्खरै