१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा



अ+ अ-

नेपाल साउदी अरेबियामा जारी वाफ वुमन्स फुटबल च्याम्पियनसिपमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा प्यालेस्टाइनमाथि ४–० गोलको जित निकाल्दै अपराजित नेपाल समूह बी मा विजेता बनेर सेमिफाइनल पुगेको हो ।

प्यालेस्टाइनलाई हराउन नेपालका लागि साबित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले १–१ गोल गरे ।

साबित्राको जारी प्रतियोगितामा यो आठौं गोल हो । नेपालले सेमिफाइनलमा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।