१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज



अ+ अ-

काठमाडाैँ । सरकारले चार महिनाको अवधिमा सुशासनका लागि गरेको पहल सकारात्मक भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।

समाजले आज जारी गरेको अवधारणापत्रमा सरकारले सुशासनका सन्दर्भमा आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको सभापति रेनुका पौडेलले बताउनुभयो ।

देशले विधिको शासन खोजेकाले नागरिक चाहेको आधारभूत स्वतन्त्रतासहितको सुशासनको पक्षमा सरकार दृढ भई अझ गहि¥याइमा पुगेर कार्य सम्पादन गर्न आवश्यक रहेको समाजको भनाइ छ । रासस