२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन हुने



अ+ अ-

काठमाडौँ । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सञ्चालन हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तो छ परीक्षा तालिका