११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव समूहद्वारा अनेमसंघ चितवनको समानान्तर कमिटि गठन



अ+ अ-

चितवन । चितवनमा नेकपा एमालेको माधव नेपाल समूहले महिला संगठन अखिल नेपाल महिला संघको समानान्तर कमिटि गठन गरेको छ । 

शनिबार एक कार्यक्रम गरि विभिन्न संगठनहरुको समानान्तर कमिटि गठन भएको घोषणा गरिएको हो ।
 
जसअनुसार अनेमसंघ चितवनको अध्यक्षमा सुशिला लामिछानेलाई जिम्मेवारी दिइएको छ भने संघको उपाध्यक्षहरुमा कल्पना सापकोटा, अनिता पौडेल, सुमित्रा डल्लाकोटी रहेका छन् । 

यसैगरी सचिवमा मेनुका पाठक र सहसचिवमा चण्डिका ढकाललाई जिम्मेवारी तोकिएको छ । १५१ सदस्यिय समानान्तर कमिटिको कोषाध्यक्षमा सरस्वति लामा रहेकी छन् । सोहि कार्यक्रममा उक्त समूहले युवा संघ र अनेरास्ववियुको पनि समानान्तर कमिटि निर्माण गरेको छ ।