• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित ★   प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित ★   राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण



एजेन्सी । बलिउडका सुपरस्टार अक्षय कुमारलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

कोरोनाको दोस्रो लहर सुरु भएसँगै बलिउडका चर्चित कलाकारहरु पनि लगातार कोरोनाभाइरसबाट संक्रमित भएको खबर आइरहेको छ । 

अक्षयले आफू कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । 

यस्तै अक्षयले आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि तुरुन्त आइसोलेशनमा बसेको पनि जनाएका छन् । आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत कोरोना परीक्षण गर्न उनले आग्रह गरेका छन् ।