४ भाद्र २०८३, बिहीबार
,
Latest
यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईविरुद्ध आसिफको अर्धशतक



अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टीमका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् । मुलपानिमा जारी त्रिकोणात्मक टि–२० आई सिरिजमा शेखलले यूएईविरुद्ध अर्धशतक बनाएका हुन् । उनले ४४ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

कुनैसमय २.१ ओभरमा ११/३ को स्थितीमा रहेको नेपाललाई आसिफ र कप्तान रोहित पौडेलको साझेदारीले १०० रन कटाए । अहिले आसिफ (६२) र रोहित(३२) क्रिजमा छन् ।

अब नेपाललाई जितको लागि २८ बलमा ५५ रनको जरुरत रहेको छ ।