७ भाद्र २०८३, आईतवार
,
Latest
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाको तेस्रो विकेट पतन, स्टिभ स्मिथ ४६ रन बनाएर आउट



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको खेल आइतबार चेन्नईको एमए चिदम्बरम स्टेडियममा जारी छ । अष्ट्रेलियाको टोलीले टस जितेर ब्याटिङ थालेको छ ।

टोलीले २८ ओभरमा तीन विकेट गुमाएर ११२ रन बनाएको छ । मार्नस लाबुस्चेन र ग्लेन म्याक्सवेल क्रिजमा छन् ।

स्टिभ स्मिथ ४६ रन बनाएर आउट भए । उनलाई रविन्द्र जडेजाले बोल्ड गरेका थिए । यसअघि डेभिड वार्नर (४१ रन)को कुलदीप यादवले क्याच र बोल्ड गरेका थिए ।

यता, मिचेल मार्स बुमराहको शिकार बने ।