३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे ब्रिफिङ हुने



file photo
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ ।

भोलि बिहान ८ बजे बालुवाटारमा बस्नेगरी अध्यक्ष दाहालले पार्टी पदाधिकारी बैठक बोलाउनुभएको मुख्य सचिव श्रीराम ढकालले बताए। बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणबारे ब्रिफिङ गराउने बताईएको छ ।

अमेरिका र चीन भ्रमणमा गए गरेको गतिविधिबारे समिक्षा हुने बताउदै ढकालले भने, ‘उहाँ अमेरिका र चीन भ्रमणबाट फर्किनुभएको छ। भ्रमणबारे ब्रिफिङ, पार्टीको तीन महिने अभियानको समिक्षा लगायत समसामियक बिषयमा छलफल हुन्छ।’

यस्तै, बैठकमा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईसँगको पार्टी एकताको बिषयमा पनि छलफल हुने बताइएको छ।