२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे ब्रिफिङ हुने



file photo
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ ।

भोलि बिहान ८ बजे बालुवाटारमा बस्नेगरी अध्यक्ष दाहालले पार्टी पदाधिकारी बैठक बोलाउनुभएको मुख्य सचिव श्रीराम ढकालले बताए। बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणबारे ब्रिफिङ गराउने बताईएको छ ।

अमेरिका र चीन भ्रमणमा गए गरेको गतिविधिबारे समिक्षा हुने बताउदै ढकालले भने, ‘उहाँ अमेरिका र चीन भ्रमणबाट फर्किनुभएको छ। भ्रमणबारे ब्रिफिङ, पार्टीको तीन महिने अभियानको समिक्षा लगायत समसामियक बिषयमा छलफल हुन्छ।’

यस्तै, बैठकमा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईसँगको पार्टी एकताको बिषयमा पनि छलफल हुने बताइएको छ।




भर्खरै