६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराजले १६ बलमा ५ विकेट लिए, श्रीलंकाका ६ ब्याट्सम्यान मात्र १२ रनमा पेभिलियन फिर्ता



अ+ अ-

एजेन्सी । एसिया कपको फाइनल खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुँदैछ ।

श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेपनि श्रीलंकाको सुरुवात राम्रो भएन । टोलीले ५.४ ओभरमा ६ विकेट गुमाएर १२ रन बनाएको छ ।

भारतका मोहम्मद सिराजले ५ विकेट लिए । उनले चारिथ असालान्का, सदिरा समराविक्रमा, पथुम निसान्का र दासुन शनाकालाई आउट गरे ।