५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–श्रीलंका फाइनलअघि पानी पर्न थाल्यो, मैदान ढाकियो



अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को फाइनल खेल भारत र श्रीलंकाबीच केही बेरमा कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुँदैछ । श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । अहिले पानी पर्न थालेपछि मैदान ढाकिएको छ ।

दुवै टोलीमा एक–एक परिवर्तन गरिएको छ । श्रीलंकाका कप्तान दासुन शनाकाले घाइते महिश तिक्षाणाको स्थानमा दुशन हेमन्तलाई खेलाएका छन् भने भारतीय कप्तान रोहित शर्माले चोटका कारण बाहिरिएका अक्षर पटेलको स्थानमा वाशिङ्टन सुन्दरलाई मौका दिएका छन् ।