७ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध बंगलादेशलाई दोस्रो झट्का



अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को अन्तिम सुपर–४ खेल भारत र बंगलादेशबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ । भारतले टस जितेर फिल्डिङ रोजेको छ ।

पहिले ब्याटिङ गरेको बंगलादेशले ३.१ ओभरमा दुई विकेट गुमाएर १५ रन बनाएको छ । अनमुल हक र शकिब अल हसन क्रिजमा छन् ।

तान्जिद हसन तमिम १३ रन बनाएर आउट भए । उनलाई शार्दुल ठाकुरले बोल्ड गरे । यसअघि मोहम्मद शामीले विकेटकिपर लिटन दास (० रन) लाई बोल्ड गरेका थिए ।

भारतका तिलक वर्माले यसै खेलबाट डेब्यु गरेका छन् । उनलाई कप्तान रोहित शर्माले क्याप दिए । वर्माले गत महिना वेस्ट इन्डिजविरुद्ध टी–२० डेब्यु गरेका थिए ।