२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ को रिलिज डेट फाइनल, यो दिन हलमा आउँदैछन् ‘पुष्पराज’



अ+ अ-

एजेन्सी । बहुप्रतिक्षित साउथ फिल्म ‘पुष्पा २’ को रिलिज मिति घोषणा भएको छ । २०२१ मा रिलिज पुष्पा द राइजले बक्स अफिसमा राम्रो कमाई गर्दै फ्यानहरु यसको भाग २ अर्थात् पुष्पा द रुलको प्रतिक्षामा थिए ।

यो फिल्मको दोस्रो भाग आगामी वर्ष २०२४ को अगस्ट १५ मा रिलिज हुने भएको छ । फिल्मका निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको घोषणा गरेका हुन् ।

सुकुमारको निर्देशन रहेको फिल्ममा अल्लु अर्जुन प्रमुख भूमिकामा रहेका छन् । यस्तै उनको अपोजिटमा रश्मिका मन्दाना छिन् भने फहाद फजिल पनि प्रमुख भूमिकामा रहेका छन् ।