७ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल अवरुद्ध



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारत र पाकिस्तानबीचको खेल अवरुद्ध बनेको छ ।

कोलम्बोस्थित आर प्रेमदासा मैदानमा जारी खेलमा वर्षा भएपछि खेल हाललाई स्थगित भएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको भारत २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रनको अवस्थामा छ । विराट कोहली १६ बलमा ८ रन तथा केएल राहुल २८ बलमा १७ रनसहित क्रिजमा छन् ।

यसअघि समूह चरणमा पनि यी दुई टोलीबीचको खेल वर्षाका कारण रद्ध हुन पुगेको थियो । यदि आज पनि खेल हुन नसकेमा भोलिका लागि ‘रिजर्भ डे’ राखिएको छ ।