२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटको क्रेज-फोेटो फिचर



अ+ अ-

काठमाडौँ । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

खेलाडीहरुको उत्साह बढाउन  केही नेता , कलाकार तथा खेल समर्थकहरु श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा  पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमाले अध्यक्ष केपी ओलीले निबासमा बसेर नै खेल हेरिरहनु भएको छ  । रास्वपा अध्यक्ष रवि लामिछाने , काठमाडौ महानगरपालीका प्रमुख बालेन साह , नायीका बर्षा सिबाकोटी श्रीलंका पुग्नु भएको छ  ।

हेरौ फोटो फिचर