१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ३ ओभरमा ३ विकेट गुमाउँदै १८ रनको अवस्थामा



अ+ अ-

काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गरेको छ । नेपालले ३ ओभमा ३ विकेट गुमाउँदै १८ रनमात्रै बनाएको हो ।

नेपालका कुशल भुर्तेल ४ बलमा ८ रन बनाउँदै आउट भए भने आशिफ शेख ५ बलमा ५ रन जोड्दै पेभिलियन फर्किए ।

कप्तान रोहित पौडेल १ बलमा खाता खोल्न नसकि शून्य रनमै आउट भए ।




भर्खरै