५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ३ ओभरमा ३ विकेट गुमाउँदै १८ रनको अवस्थामा



अ+ अ-

काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गरेको छ । नेपालले ३ ओभमा ३ विकेट गुमाउँदै १८ रनमात्रै बनाएको हो ।

नेपालका कुशल भुर्तेल ४ बलमा ८ रन बनाउँदै आउट भए भने आशिफ शेख ५ बलमा ५ रन जोड्दै पेभिलियन फर्किए ।

कप्तान रोहित पौडेल १ बलमा खाता खोल्न नसकि शून्य रनमै आउट भए ।