२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक तथा सङ्गीतकार स्वयम्भूराज शाक्यको निधन



अ+ अ-

काठमाडौं । गायक तथा सङ्गीतकार स्वयम्भूराज शाक्यको निधन भएको छ । शाक्यको ६६ वर्षको उमेरमा निधन भएको हो । 

उहाँको राष्ट्रिय नाचघरबाट  गायकका रुपमा अवकाश प्राप्त कलाकार हुनुहुन्थ्यो। साथै थुप्रै आधुनिक गीतहरु रेडियो नेपालमा रेकर्ड भएका छन्। उहाँका असंख्य नेपाल भाषाका गीतहरु  समेत लोकप्रिय छन्। राष्ट्रले एक अमूल्य कलाकार गुमाएको छ ।