१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट : नेपाल र वेस्ट इन्डिज भिड्दै



अ+ अ-

 

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले बलियो वेस्ट इन्डिजको सामना गर्दैछ । दिउँसो १२ः४५ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो जीत निकाल्दै सुपर सिक्सको सम्भावना जोगाउने दाउमा हुनेछन् ।

नेपालले २ खेलमध्ये एकमा जीत निकाल्दै दुई अंकका साथ तेस्रो स्थानमा छ भने वेस्ट इन्डिज एक खेलमा जीतका साथ दोस्रो स्थानमा छ । समूह चरणमा घरेलु टोली जिम्बाबे दुबै खेलमा जीत निकाल्दै पहिलो नम्बरमा छ ।

समूहमा नेपालसहित जिम्बाबे, बेस्ट इन्डिज, नेदरल्याण्ड, अमेरिका छन् । जसमध्ये शीर्ष तीन टोली सुपर सिक्समा जानेछन् । नेपाल पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई छ विकेटले पराजित गरेको थियो ।