• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

पेनाल्टीमा क्रोएसियालाई हराउँदै स्पेनले उचाल्यो नेसन्स लिगको उपाधि



एजेन्सी । नेसन्स लिगको उपाधि स्पेनले जितेको छ । गएराति भएको खेलमा क्रोएसियालाई टाइब्रेकरमा हराउँदै स्पेन च्याम्पियन बनेको हो ।

नेदरल्यान्ड्सको डी कुइप मैदानमा भएको फाइनलमा निर्धारित ९० मिनेटसम्म र अतिरिक्त समयसम्म पनि गोलरहित बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टीबाट लागेको हो ।

पेनाल्टीमा स्पेन ५–४ ले विजयी बन्यो । स्पेनका डानि कार्भहाल, मार्को एसेन्सिओ, मिकेल मेरिनो, रोड्री र जोसेलुले गोल गर्दा एइमेरिक लापोर्टे गोल गर्न चुके ।

यता, क्रोएसियाका लागि ब्रुनो पेट्कोभिच र लोभ्रो मजेर गोल गर्न चुके । इभान पेरिसिच, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच र निकोला भ्लासिचले गोल गरेपनि क्रोएसियालाई उपाधि दिलाउन सकेनन् ।