१२ असार २०८३, शुक्रबार
,
Latest
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोह्रखुट्टेको इलिप्स स्कुलको छात्रवासमा मृत भेटिए विद्यार्थी



अ+ अ-

काठमाडौं । काठमाडौंको नयाँबजारस्थित एक स्कुलको छात्रवासमा एक जना विद्यार्थी मृत फेला परेका छन् ।

नयाँबजारको इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ मृत फेला परेका हुन् ।

लैनचौर प्रहरीको अनुसार उनी गएराति आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।