५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसी मिलानलाई पाखा लगाउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा



अ+ अ-

एजेन्सी । इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा शहरी प्रतिद्वन्द्वी इसी मिलानलाई १–० गोलले पराजित गर्दै इन्टर उपाधि नजिक पुगेको हो ।

इन्टरको जितमा एकमात्र गोल खेलको ७४ औं मिनेटमा लौटारो मार्टिनेजले गरे । यसअघि इन्टरले पहिलो लेगमा एसी मिलानकै घरेलु मैदानमा २–० ले पराजित गरेको थियो । इन्टर समग्रमा ३–० को नतिजा निकाल्दै फाइनल पुगेको हो ।

इन्टरले अब उपाधिका लागि आज राति हुने म्यान्चेस्टर सिटी र रियल मड्रिडको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जुन ११ मा टर्कीको इस्तानबुलमा हुनेछ ।




भर्खरै