१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडियन विक्की अग्रवाल र श्रद्धाले गरे बिहे



फोटो: सुमन कार्कीको फेसबुकबाट
अ+ अ-

काठमाडौँ । कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्।

गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका विक्की र श्रद्धाले आज परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्।

आज आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ भने बेलुका रिसेप्सन पार्टी राखिएको छ।

विक्की कमेडी च्याम्पियन सिजन २ को फर्स्ट रनरअप हुन् भने श्रद्धाले ‘प्रेमगीत २’ मा अभिनय गरेकी थिईन् । विक्की र श्रद्धाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’ मा पनि सहकार्य गरेका छन्।