२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको मयामी सहरमा १२ तले भवन भत्किँदा दर्जनौं बेपत्ता



अ+ अ-

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा ठुलो क्षति भएको छ । एकको मृतक शरिर भटिएको छ भने दर्जनौं सम्पर्कविहीन भएका छन् । 

मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सन् १९८० मा बनेको सो सो भवनमा २३० वटा फ्ल्याट रहेपनि भवन भित्र कति जना थिए भन्ने खुल्न सकेको छैन् । 

३५ जनालाई घटनास्थलबाट उद्धार गरिएको छ। घाईतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरुले जनाएका छन् ।