२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वकिलको बहस सकियो, अब ओलीका निजी वकिलले बहस गर्ने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सरकारी वकिलहरुले बहस सकिएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानून व्यवसायीहरुले बहस गर्ने भएका छन् । 

महान्यायाधिवक्ता रमेश बडालले सोमबार बहस गरेका थिए भने मंगलबार नायव महान्यायाधिवक्ताहरुले बहस गर्दा आज सह(न्यायाधिवक्ताहरुले बहस गरेका हुन्।

विपक्षीको लागि बहसका लागि १५ घण्टाको समय छुट्याइएको छ। बहसका लागि  ६ घण्टा ५० मिनेट समय बाँकी रहेको छ ।  यही समय अविधिमा सभामुखका वकिलहरुका लागि १ घण्टाको समय दिइनेछ।