२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टर गोविन्द केसी स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ । डा. गोविन्द केसी स्वदेश फिर्ता भएका छन् । करिब ३ महिना मध्यपूर्वी राष्ट्र यमनका अस्पतालहरूमा रही सेवा प्रदान गरेका केसी मंगलबार नेपाल फर्किएका हुन् । 

उनका मिडिया संयोजक प्रितम सुवेदीले फेसबुकमा एक पोस्ट गर्दै जानकारी दिएका हुन् । 

चिकित्सा क्षेत्र सुधारका अभियन्ता समेत रहेका केसी नेपालमा कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवामा खटिएका थिए ।