२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० को क्वाटरफाइनल समीकरण पूरा



अ+ अ-

एजेन्सी । युरो २०२० फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

अन्तिम १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा पुग्ने टोलीको टुंगो लागेको हो ।

जारी युरो कपमा बेल्जियम, इटाली, स्विट्जरल्यान्ड, स्पेन, डेनमार्क, इंग्ल्यान्ड, युक्रेन, र चेक रिपब्लिकले क्वाटरफाइनमा स्थान बनाएका छन्  ।

यता साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, ३ पटकको युरो कप विजेता जर्मनी, दोबेदार नेदरल्यान्ड्स जस्ता ठुला टिम अन्तिम १६ बाटै बाहिरिन पुगे । 

यस्तो छ क्वाटरफाइनल समीकरणः

स्विट्जरल्यान्डविरुद्ध स्पेन, शुक्रबार राति ९ः४५ बजे 

बेल्जियमविरुद्ध इटाली, शुक्रबार राति १२ः४५ बजे

चेक रिपब्लिकविरुद्ध डेनमार्क, शनिबार राति ९ः४५ बजे 

युक्रेनविरुद्ध इंग्ल्यान्ड, शनिबार राति १२ः४५ बजे