१८ भाद्र २०८३, बिहीबार
,
Latest
भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनाल र रामचन्द्र पौडेलबिच भेटघाट



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी) का सम्मनित नेता झलनाथ खनालबिच भेटघाट भएको छ ।

झलनाथ खनाल र वरिष्ठ नेता पौडेलबिच खनाल निवास डल्लुमा भेटघाट भएको हो । राष्ट्रपतिको उम्मेदवार रहेका पौडेलले खनालसँग भेट गरेर आफ्नो पक्षमा मत मागेका हुन् ।

दुई नेताबीचको भेटमा समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।