• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति भण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।