१३ श्रावण २०८३, बुधबार
,
Latest
सर्वदलीय बैठकको संयुक्त वक्तव्य तथा अपिल: आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न आग्रह सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा



अ+ अ-

एजेन्सी । म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ब्रिस्टोल सिटीलाई ३–० गोलले पराजित गर्दै सिटीले अन्तिम ८ मा स्थान बनाएको हो ।

सिटीलाई जित दिलाउन फिल फोडेनले दुई तथा केभिन डी ब्रुएनाले एक गोल गरे । खेलको सातौं मिनेटमा नै फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफ अन्तर्गत ७४ औं मिनेटमा फोडेनले दोस्रो गोल गर्दा सिटी २–० ले अघि बढ्यो । यस्तै ८१ औं मिनेटमा डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।

 




भर्खरै