३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालियन इन्टरले पोर्चुगीज पोर्टोलाई हरायो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इटालियन क्लब इन्टर मिलानले जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा इन्टरले पोर्चुगीज क्लब एफसी पोर्टोलाई १–० गोलले पराजित गरेको हो ।

इन्टरलाई घरेलु मैदानमा जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ७० औं मिनेटमा रोमेलु लुकाकुले गरे । खेलको ७८ औं मिनेटमा पोर्टोका ओटाभिओले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टो १० खेलाडीमा समेटिएको थियो ।

अब यी दुई टोलीबीचको दोस्रो लेग मार्च १५ मा पोर्टोको घरेलु मैदानमा हुनेछ ।