२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल निवासमा कर्णालीका सांसद, के-के भो कुराकानी ?



अ+ अ-

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशका सांसद र वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ । कर्णाली प्रदेशका कृषि  तथा सहकारी मन्त्री विमला केसी र एमाले नेता प्रकाश ज्वालाले भेटवार्ता गरेका हुन् । 

नेपाल निवास कोटेश्वरमा अपरान्ह ४ बजेदेखि दुई घण्टा भएको भेटवार्तामा वरिष्ठ अधिवक्ता शम्भु थापा पनि सहभागी थिए ।  

के विषयमा कुरा भयो भन्ने खुलेको छैन ।