२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदल बैठकबाट निस्किएका पोखरेलले गरे यस्तो खुलासा, एमालेमा अब के हुन्छ ?



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का नेता शंकर पोखरेलले पार्टीको विवाद मिलाउन गठित कार्यदलको बैठकले आज सहमति हुने विश्वास ब्यक्त गरेका छन् । 

सिंहदरबारमा जारी बैठकबाट निस्किएका कार्यदलका सदस्य समेत रहेका लुम्बिनीका मुख्यमन्त्री  पोखरेलले आजै टुंग्याउने गरी छलफल भइरहेको बताएका हुन्।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक-पटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार बसेको कार्यदलको बैठक पछि नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए।