२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदल बैठकबाट निस्किएका पोखरेलले गरे यस्तो खुलासा, एमालेमा अब के हुन्छ ?



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का नेता शंकर पोखरेलले पार्टीको विवाद मिलाउन गठित कार्यदलको बैठकले आज सहमति हुने विश्वास ब्यक्त गरेका छन् । 

सिंहदरबारमा जारी बैठकबाट निस्किएका कार्यदलका सदस्य समेत रहेका लुम्बिनीका मुख्यमन्त्री  पोखरेलले आजै टुंग्याउने गरी छलफल भइरहेको बताएका हुन्।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक-पटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार बसेको कार्यदलको बैठक पछि नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए।