२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी निकायका वेबसाइटमा समस्या



अ+ अ-

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित सरकारी निकायका वेबसाइटमा समस्या आएको छ ।

शनिबार दिउँसोदेखि सरकारी कार्यालयका वेबसाइट नखुलेका हुन् । सरकारी निकायका जीओभी डट एनपी भएका वेबसाइट नखुलेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । जसले गर्दा सार्वजनिक सेवामा समस्या आएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले सर्भरमा केही घण्टादेखि समस्या आएकाले सरकारी निकायका वेबसाइट नखुलेको जानकारी दिए । सर्भरमा समस्या आएपछि ह्याक भएको आशंका गरिएको उनले बताए ।