९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु



अ+ अ-

काठमाडौं । सरकार र लघुवित्त पीडितबीचको दोस्रो दिनको वार्ता अर्थ मन्त्रालयमा सुरु भएको छ।

लघुवित्त पीडितहरूले उठाएका मागहरूको समाधान खोज्ने उद्देश्यले सरकार र पीडित पक्षबीच जारी संवादको दोस्रो चरण शुक्रबार अर्थ मन्त्रालयमा सुरु भएको हो।

वार्तामा अर्थ मन्त्रालयका अधिकारी, सम्बन्धित सरकारी निकायका प्रतिनिधि तथा लघुवित्त पीडित संघर्ष समितिका प्रतिनिधिहरू सहभागी छन्।

बैठकमा लघुवित्त ऋण, चर्को ब्याज, ऋणीमाथिको व्यवहार तथा पीडितहरूले अघि सारेका विभिन्न मागबारे छलफल भइरहेको जनाइएको छ।