काठमाडौं । महानायक राजेश हमालले आफ्नो फेसबुकका वालमा केही तीस्बीरहरु सार्वजनिक गरेका छन् । त्यस तस्बीरमा उनी एक्लो देखिएनन् उनका साथ चर्चित नायिका वर्षा सिवाकोटी पनि रहेकाी छन् ।
महानायक हमालले आफ्नो वालमा यस्तो लेखेका छन्, आजका झलकहरु। उनले यति दुई शब्द लेखेर तस्बीरहरु सार्वजनिक गरेका थिए । अनुमान लगाउँदा उनीहरुको एकसाथ कुनै नयाँ म्युजिक भिडियो आउन लागेको संकेत गरेको छ ।