• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम



गृह मन्त्रालय

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्रीको कार्यकालको एकसय दिन पुगेको अवसरमा गृह मन्त्रालयले ‘एक्सन एण्ड कन्ट्रोल’ रुम सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयमा स्थापित रुमले प्रदेशगत सूचना र गुनासो संकलन, विश्लेषण र समाधानका लागि तत्काल पहल गर्नेछ ।

सर्वसाधारणले टेलिफोन, इमेल आदिमार्फत कन्ट्रोल रुपमा सूचना दिन सक्ने मन्त्रालयले जनाएको छ ।