२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन हजार ६०० को उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आइतबार साँझसम्म करिव तीन हजार ६०० उम्मेदवारको मनोनयन दर्ता भएको जनाएको छ ।

प्रतिनिधिसभामा १ हजार ६०० र सातवटै प्रदेशमा २ हजार गरी तीन हजार ६०० जनाको उम्मेदवारी आयोगको प्रणालीमा इन्ट्री भएको छ ।

आयोगका एक पदाधिकारकीका अनुसार, अहिलेसम्म त्यति इन्ट्री भएको छ । कतिपयको इन्ट्री हुने क्रममा छ भने कतिपय बल्ल निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका छन् ।

आयोगले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका उम्मेदवार र उनका प्रतिनिधिहरुलाई मनोनयन दर्ता गर्न दिने जनाएको छ ।