१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड चितवन ३ नउठ्ने ,डराएर हिडेको सन्देश जाने



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आगामी चुनावमा चितवन–३ बाट नलड्ने हुनु भएको छ ।

वाईसीएलका केन्द्रीय कोषाध्यक्ष एबं प्रचण्डकै निर्वाचन क्षेत्रका चितवन (३ का नेता सन्तोष पनेरुले प्रचण्ड चितवनबाट चुनाव नलड्ने सार्वजनिक गर्नुभएको हो ।

पनेरुले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

अन्तत: चितवन र ३ नं निर्वाचन क्षेत्रको बिकासको बिशाल संभावना माथि गम्भिर संकट आयो !

देशका र बाहिरका परिवर्तन बिरोधिका हजार षडयन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानु पर्ने परिस्थिति सिर्जना हुदैछं ।

तर, चितवन,र ३ नं क्षेत्र माथिको यो क्षति को भर्पाई सायद कहिल्यै हुदैन् ।ज-जसका कारण यस्तो भयो, ति राम्रै संग पछुताउनु पर्ने छ ।यसको असर चितवनको गठबन्धन र ३ वटै निर्वाचन क्षेत्रमा निश्चित रुपमा पर्ने छ ।

समय अझै बाकि छ, कांग्रेस, समाजबादी र माओबादी का अगुवाहरु र सहकर्मी युवा साथिहरुलाइ अपिल छ, आफ्ना ठाउंहरुमा गम्भिर छलफल चलाउनुहोस् !

पढ्नुहोस यो पनि- चितवन–३ बाट नै चुनाव लड्छु ,दायाँबायाँ सोच्ने कुरा नै छैन: प्रचण्ड 

यस अघि भाद्र २४ गते पोखरामा पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा ‘प्रचण्ड’ले आगामी चुनावमा चितवन–३ बाट नै उठ्ने बताउनु भएको थियो । उहाँले भन्नुभएको थियो चितवन–३ बाट नै उठ्छु चितवन छाड्दा डराएर हिँडेको जस्तो हुन्छ त्यसैले दायाँबायाँ सोच्ने कुरा नै हुदैन ।