१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा केपी ओलीलाई २०५ किलोको फुलको मालाले स्वागत



अ+ अ-

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई २०५ किलोको मालाले स्वागत गरिएको छ ।

अध्यक्ष ओलीलाई एमालेको नगर कमिटीले जनकपुरधाममा स्वागत गरेको हो ।

एमालेको नगर कमिटीले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष ओलीलाई मालाले स्वागत गरिएको हो ।

नेपाली कांग्रेसका धनुषा सभापतिमा पराजित सन्तोष यादव, प्रतिनिधिसभा सदसस्य रुही नाज, प्रदेशसभा सदस्य अन्जु यादव लगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्दैछन् ।